यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार ००:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अत्तरिया । स्कुल बसको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–१० चुहास्थित भित्रि सडकखण्डमा स्कुल बसको ठक्करबाट जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

मप०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले विपरित दिशाबाट आउँदै गरेको से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल पछाडी सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको डीएसपी बोहराले बताए ।

बस र बस चालक घोडाघोडी नगरपालिका–२ बस्ने ४० वर्षीय भागिराम चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख धनगढीमा स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने
अर्को लेख १८ वर्षीय नरेनले चम्काएको सुदूरपश्चिम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीदार्चुला

घुससहित पक्राउ परेका अधिकृत धामीसँग भेटियो थप ५० लाखको चेक

२०८१ श्रावण १, मंगलवार १५:२१ गते
कञ्चनपुरकैलाली

जाडो छल्न कैलाली र कञ्चनपुर आइपुगे आगन्तुक चरा

२०८१ कार्तिक २४, शनिबार १६:५८ गते
कैलाली

अत्तरियाको एक होटलमा डडेल्धुराका काशीसिंह मृत फेला

२०८१ आश्विन ४, शुक्रबार १८:४१ गते
कैलाली

धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

२०८१ पुष ८, सोमबार ११:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?